गत 7 DECEMBER Sunday का दिन THE FORGOTTEN GURKHA READING HALL मा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति र BGNCCC-UK/Nepal (ब्रिटिस गोर्खा बंशजको नेपाली नागरिकता निरन्तरता अभियान समिति युके/नेपाल) द्वारा आयोजना गरिएको विशेष जानकारी सभामा BGNCCC-UK/Nepal का प्रमुख सल्लाहकार तथा गोर्खा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईज्यूले आफ्नो भनाईहरु राख्नु भएको भिडियो क्लिक गरेर हेर्न नभुल्नु होला ।
धन्यवाद

https://youtu.be/wwk6e8Ipu58?si=c13dHFLQOokRvA1J