सम्पूर्ण गोरखा दाजु-भाइ, दिदी-बहिनी तथा भान्जा – भान्जीहरु अभिवादन।
यो लेख आफ्नो चिन्जान सबै गोर्खा समुदायमा सम्प्रेषण गरि आ-आफ्नो क्षेत्रका संसदहरु लाई हाम्रो नागरिकता संसोधन बिधेयकको समर्थनका लागि आग्रह गर्न सूसुचित गरिदिनु होला ।
स्मरण रहोस, यो हामी सबैको र हाम्रा भावी सन्ततिको लागि अति महत्वपुर्ण बिषय भएको ले आफ्नो कर्तव्य सम्झि सकृय भुमिका निर्वाह गर्न गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं।
धन्यवाद ।
सन्तोष थलङ
प्र. संयोजक
BGNCCC -UK/Nepal
Leave A Comment