31 October 2021 का दिन तत्कालीन नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा आएका अवसरमा नेपाली एम्बासी लण्डनमा तत्कालीन BGNCCC -UK का संयोजक थर्क बहादुर रानाले केन्द्रीय समिति लाई थाहै नदिई  NRNA का केही व्याक्तिहरु  संग सांठ-गांठ गरेर ब्रिटिस गोर्खा समुदायको अस्तित्व समाप्त गर्नेगरी षडयन्त्रपूर्ण ढंगले गोर्खा समुदायलाई ” गैरआवासीय गोर्खा नेपाली भनि सम्बोधन गरिपाऊँ ”  भनि मौखिक एवं लिखित रुपमा बुझाएरको ज्ञापन पत्र निम्न बमोजिम रहेको छ ।