BGNCCC-UK/Nepal ले २०२५ अप्रिल १९ तारिख शनिवारका दिन zoom meeting मा विशेषगरी माननीय शुसिला श्रेष्ठ, माननीय जयन्ति राई, पूर्वमन्त्री माननीय डिगबहादुर लिम्बू र माननीय मेटमणी चौधरी वहाँहरुले आफ्ना धारणाहरु राख्नु भएको थियो ।
माननीय शुसिला श्रेष्ठ लगायत अन्य माननीयज्यूहरुले zoom meeting मा बोल्नु भएको थियो । 19/04/2025 FULL Video
Share This Story, Choose Your Platform!
About the Author: HK Moktan
Related Posts
-
BGNCCC-UK/Nepal का प्रमुख सल्लाहकार तथा गोर्खा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईज्यूले आफ्नो भनाईहरु राख्नु भएको भिडियो क्लिक गरेर हेर्न नभुल्नु होला ।

२९ अक्टोबर २०२५ बुधवारका दिन South Harrow sports & Social Club मा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति र BGNCCC-UK/Nepal (ब्रिटिस गोर्खा बंशजको नेपाली नागरिकता निरन्तरता अभियान समिति युके/नेपाल) द्वारा आयोजना गरिएको थियो । उक्त कार्यक्रमको अध्यक्षता सुरेश राईज्यूले गर्नु भएको थियो ।

Leave A Comment