प्रेश बिज्ञप्ति

“ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समिति” (BGNCCC -UK/ NEPAL) द्वारा संचालित ब्रिटिश गोर्खा र गोर्खा सन्ततिहरुको बंशजको नेपाली नागरिकता निरन्तरताको निर्णायक अभियान लाई अवरोध पुर्याउन आपत्तिजनक गतिविधि गर्दै आएको CNCBG नामक संस्थाको आत्माघाती ज्ञापन पत्रहरु
प्रति सम्बन्धित सबैमा सावधानीका एवं जानकारीका लागि BGNCCC -UK NEPALको  ज्ञापन पत्र ।
धन्यवाद

ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समिति -यूके/नेपाल (BGNCCC -UK/Nepal)