Skip to content
5 OCTOBER 2025 आईतवारका दिन EMPIRE HALL ALDERSHOT मा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति-यूके/नेपाल र BGNCCC-UK/Nepal ले भूपू गोर्खाका मुद्धाको बारेमा र वंशजको नागरिक्ता बारेमा विशेष जानकारी सभाको आयोजना गरेको थियो । BGNCCC-Uk का संयोजक रिटायर्ड लेफ्टेनेन्ट हरि बहादुर गुरुङज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।BGNCCC-Uk का संयोजक रिटायर्ड लेफ्टेनेन्ट हरि बहादुर गुरुङज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।गोर्खा सत्याग्रहका प्रवक्ता तथा G2G वार्ताका संयोजक रिटायर्ड मेजर जुदबहादुर गुरुङज्यूले गोर्खाका मुद्धाको बारेमा आफ्नो भनाईहरु राख्नु भएको भिडियो नभुल्नु होला । धन्यवाद
Home/Uncategorized/5 OCTOBER 2025 आईतवारका दिन EMPIRE HALL ALDERSHOT मा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति-यूके/नेपाल र BGNCCC-UK/Nepal ले भूपू गोर्खाका मुद्धाको बारेमा र वंशजको नागरिक्ता बारेमा विशेष जानकारी सभाको आयोजना गरेको थियो । BGNCCC-Uk का संयोजक रिटायर्ड लेफ्टेनेन्ट हरि बहादुर गुरुङज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।BGNCCC-Uk का संयोजक रिटायर्ड लेफ्टेनेन्ट हरि बहादुर गुरुङज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।गोर्खा सत्याग्रहका प्रवक्ता तथा G2G वार्ताका संयोजक रिटायर्ड मेजर जुदबहादुर गुरुङज्यूले गोर्खाका मुद्धाको बारेमा आफ्नो भनाईहरु राख्नु भएको भिडियो नभुल्नु होला । धन्यवाद
5 OCTOBER 2025 आईतवारका दिन EMPIRE HALL ALDERSHOT मा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति-यूके/नेपाल र BGNCCC-UK/Nepal ले भूपू गोर्खाका मुद्धाको बारेमा र वंशजको नागरिक्ता बारेमा विशेष जानकारी सभाको आयोजना गरेको थियो । BGNCCC-Uk का संयोजक रिटायर्ड लेफ्टेनेन्ट हरि बहादुर गुरुङज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।BGNCCC-Uk का संयोजक रिटायर्ड लेफ्टेनेन्ट हरि बहादुर गुरुङज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।गोर्खा सत्याग्रहका प्रवक्ता तथा G2G वार्ताका संयोजक रिटायर्ड मेजर जुदबहादुर गुरुङज्यूले गोर्खाका मुद्धाको बारेमा आफ्नो भनाईहरु राख्नु भएको भिडियो नभुल्नु होला । धन्यवाद
Share This Story, Choose Your Platform!
Page load link
Leave A Comment