Skip to content
  • About Us
  • Mission
  • Ex-Com
  • Events
  • Donors
  • News
  • Contact Us

5 OCTOBER 2025 आईतवारका दिन EMPIRE HALL ALDERSHOT मा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति-यूके/नेपाल र BGNCCC-UK/Nepal ले भूपू गोर्खाका मुद्धाको बारेमा र वंशजको नागरिक्ता बारेमा विशेष जानकारी सभाको आयोजना गरेको थियो । BGNCCC-Uk का संयोजक रिटायर्ड लेफ्टेनेन्ट हरि बहादुर गुरुङज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । BGNCCC-UK/Nepal का अभियानका प्रमुख सल्लाहकार तथा गोर्खा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईज्यूले आफ्नो भनाईहरु राख्नु भएको भिडियो हेर्न नभुल्नु होला । धन्यवाद

Home/Uncategorized/5 OCTOBER 2025 आईतवारका दिन EMPIRE HALL ALDERSHOT मा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति-यूके/नेपाल र BGNCCC-UK/Nepal ले भूपू गोर्खाका मुद्धाको बारेमा र वंशजको नागरिक्ता बारेमा विशेष जानकारी सभाको आयोजना गरेको थियो । BGNCCC-Uk का संयोजक रिटायर्ड लेफ्टेनेन्ट हरि बहादुर गुरुङज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । BGNCCC-UK/Nepal का अभियानका प्रमुख सल्लाहकार तथा गोर्खा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईज्यूले आफ्नो भनाईहरु राख्नु भएको भिडियो हेर्न नभुल्नु होला । धन्यवाद
Previous Next

5 OCTOBER 2025 आईतवारका दिन EMPIRE HALL ALDERSHOT मा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति-यूके/नेपाल र BGNCCC-UK/Nepal ले भूपू गोर्खाका मुद्धाको बारेमा र वंशजको नागरिक्ता बारेमा विशेष जानकारी सभाको आयोजना गरेको थियो । BGNCCC-Uk का संयोजक रिटायर्ड लेफ्टेनेन्ट हरि बहादुर गुरुङज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । BGNCCC-UK/Nepal का अभियानका प्रमुख सल्लाहकार तथा गोर्खा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईज्यूले आफ्नो भनाईहरु राख्नु भएको भिडियो हेर्न नभुल्नु होला । धन्यवाद

By HK Moktan|2025-10-15T16:03:24+00:00October 14, 2025|Uncategorized|0 Comments

Share This Story, Choose Your Platform!

FacebookTwitterRedditLinkedInWhatsAppTelegramTumblrPinterestVkXingEmail

About the Author: HK Moktan

Related Posts

  • अधिवक्ता श्री श्याम बहादुर शाहीज्यू, रा. प्र. पा. संविधान संशोधन कार्यदल समिति सदस्य: मिति: २०८३/०१/२५

    अधिवक्ता श्री श्याम बहादुर शाहीज्यू, रा. प्र. पा. संविधान संशोधन कार्यदल समिति सदस्य: मिति: २०८३/०१/२५

  • पूर्व मन्त्री श्री देव गुरुङज्यू, ने.क.पा. संविधान संशोधन बहसपत्र कार्यदल समिति सदस्य: मिति: २०८३/०१/२५

    पूर्व मन्त्री श्री देव गुरुङज्यू, ने.क.पा. संविधान संशोधन बहसपत्र कार्यदल समिति सदस्य: मिति: २०८३/०१/२५

  • माननीय श्री बदन भण्डारीज्यू, रा.स्व.पा. संघीय संसद सचिवालय सिंहदरबार, काठमाडौँ मिति: २०८३/०१/२५

    माननीय श्री बदन भण्डारीज्यू, रा.स्व.पा. संघीय संसद सचिवालय सिंहदरबार, काठमाडौँ मिति: २०८३/०१/२५

  • श्री भिष्मनाथ अधिकारीज्यू, ने.क.पा. एमाले संविधान संशोधन बहसपत्र कार्यदल समिति सदस्य: मिति: २०८३/०१/२५

    श्री भिष्मनाथ अधिकारीज्यू, ने.क.पा. एमाले संविधान संशोधन बहसपत्र कार्यदल समिति सदस्य: मिति: २०८३/०१/२५

Leave A Comment Cancel reply

Lets Make Change Happen.

अन्यायमा परेका लाई न्याय दिनु नै सर्वोत्तम धर्म हो ।

BGNCCC.COM © 2026 All rights reserved

LOGIN

Page load link
Go to Top