आदरणीय सम्पूर्ण बेलायतवासी ब्रिटिस गोर्खा दाजुभाइ, दिदीबहिनी तथा भान्जा-भान्जीहरूमा न्यानो अभिवादन नमस्कार ।
२९ अक्टोबर २०२५ बुधवारका दिन
South Harrow sports & Social Club मा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति र BGNCCC-UK/Nepal (ब्रिटिस गोर्खा बंशजको नेपाली नागरिकता निरन्तरता अभियान समिति युके/नेपाल) द्वारा आयोजना गरिएको थियो । उक्त कार्यक्रमको अध्यक्षता सुरेश राईज्यूले गर्नु भएको थियो । जानकारी सभा कार्यक्रमको भिडियो हेर्न नभुल्नु होला ।
धन्यवाद
https://www.facebook.com/share




Leave A Comment