Skip to content
  • About Us
  • Mission
  • Ex-Com
  • Events
  • Donors
  • News
  • Contact Us

गत 5 OCTOBER 2025 आईतवारका दिन EMPIRE HALL ALDERSHOT मा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति-यूके/नेपाल र BGNCCC-UK/Nepal ले भूपू गोर्खाका मुद्धाको बारेमा र वंशजको नागरिक्ता बारेमा विशेष जानकारी सभाको आयोजना गरेको थियो । BGNCCC-Uk का संयोजक रिटायर्ड लेफ्टेनेन्ट हरि बहादुर गुरुङज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । BGNCCC-UK/Nepal का प्रमुख संयोजक सन्तोष थलङज्यूले आफ्नो भनाईहरु राख्नु भएको भिडियो क्लिक हेर्न नभुल्नु होला । धन्यवाद

Home/Uncategorized/गत 5 OCTOBER 2025 आईतवारका दिन EMPIRE HALL ALDERSHOT मा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति-यूके/नेपाल र BGNCCC-UK/Nepal ले भूपू गोर्खाका मुद्धाको बारेमा र वंशजको नागरिक्ता बारेमा विशेष जानकारी सभाको आयोजना गरेको थियो । BGNCCC-Uk का संयोजक रिटायर्ड लेफ्टेनेन्ट हरि बहादुर गुरुङज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । BGNCCC-UK/Nepal का प्रमुख संयोजक सन्तोष थलङज्यूले आफ्नो भनाईहरु राख्नु भएको भिडियो क्लिक हेर्न नभुल्नु होला । धन्यवाद
Previous Next

गत 5 OCTOBER 2025 आईतवारका दिन EMPIRE HALL ALDERSHOT मा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति-यूके/नेपाल र BGNCCC-UK/Nepal ले भूपू गोर्खाका मुद्धाको बारेमा र वंशजको नागरिक्ता बारेमा विशेष जानकारी सभाको आयोजना गरेको थियो । BGNCCC-Uk का संयोजक रिटायर्ड लेफ्टेनेन्ट हरि बहादुर गुरुङज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । BGNCCC-UK/Nepal का प्रमुख संयोजक सन्तोष थलङज्यूले आफ्नो भनाईहरु राख्नु भएको भिडियो क्लिक हेर्न नभुल्नु होला । धन्यवाद

By HK Moktan|2025-10-15T16:05:43+00:00October 14, 2025|Uncategorized|0 Comments

Share This Story, Choose Your Platform!

FacebookTwitterRedditLinkedInWhatsAppTelegramTumblrPinterestVkXingEmail

About the Author: HK Moktan

Related Posts

  • गोर्खा सत्याग्रहका प्रवक्ता तथा G2G वार्ताका संयोजक रिटायर्ड आदरणीय मेजर जुदबहादुर गुरुङज्यूले केही भनाईहरु राख्नु भएको छ हेर्न नभुल्नु होला ।

    गोर्खा सत्याग्रहका प्रवक्ता तथा G2G वार्ताका संयोजक रिटायर्ड आदरणीय मेजर जुदबहादुर गुरुङज्यूले केही भनाईहरु राख्नु भएको छ हेर्न नभुल्नु होला ।

  • BGNCCC-UK/Nepal का प्रमुख सल्लाहकार तथा गोर्खा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईज्यूले आफ्नो भनाईहरु राख्नु भएको भिडियो क्लिक गरेर हेर्न नभुल्नु होला ।

    BGNCCC-UK/Nepal का प्रमुख सल्लाहकार तथा गोर्खा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईज्यूले आफ्नो भनाईहरु राख्नु भएको भिडियो क्लिक गरेर हेर्न नभुल्नु होला ।

  • २९ अक्टोबर २०२५ बुधवारका दिन South Harrow sports & Social Club मा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति र BGNCCC-UK/Nepal (ब्रिटिस गोर्खा बंशजको नेपाली नागरिकता निरन्तरता अभियान समिति युके/नेपाल) द्वारा आयोजना गरिएको थियो । उक्त कार्यक्रमको अध्यक्षता सुरेश राईज्यूले गर्नु भएको थियो ।

    २९ अक्टोबर २०२५ बुधवारका दिन South Harrow sports & Social Club मा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति र BGNCCC-UK/Nepal (ब्रिटिस गोर्खा बंशजको नेपाली नागरिकता निरन्तरता अभियान समिति युके/नेपाल) द्वारा आयोजना गरिएको थियो । उक्त कार्यक्रमको अध्यक्षता सुरेश राईज्यूले गर्नु भएको थियो ।

  • गोर्खाका छोराछोरीहरुले आन्दोलनलाई पटक्कै सहयोग गरेन ।

    गोर्खाका छोराछोरीहरुले आन्दोलनलाई पटक्कै सहयोग गरेन ।

Leave A Comment Cancel reply

Lets Make Change Happen.

अन्यायमा परेका लाई न्याय दिनु नै सर्वोत्तम धर्म हो ।

BGNCCC.COM © 2022 All rights reserved

LOGIN

Page load link
Go to Top