Skip to content
5 OCTOBER 2025 आईतवारका दिन EMPIRE HALL ALDERSHOT मा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति-यूके/नेपाल र BGNCCC-UK/Nepal ले भूपू गोर्खाका मुद्धाको बारेमा र वंशजको नागरिक्ता बारेमा विशेष जानकारी सभाको आयोजना गरेको थियो । BGNCCC-Uk का संयोजक रिटायर्ड लेफ्टेनेन्ट हरि बहादुर गुरुङज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । BGNCCC-UK/Nepal का अभियानका प्रमुख सल्लाहकार तथा गोर्खा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईज्यूले आफ्नो भनाईहरु राख्नु भएको भिडियो हेर्न नभुल्नु होला । धन्यवाद
Home/Uncategorized/5 OCTOBER 2025 आईतवारका दिन EMPIRE HALL ALDERSHOT मा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति-यूके/नेपाल र BGNCCC-UK/Nepal ले भूपू गोर्खाका मुद्धाको बारेमा र वंशजको नागरिक्ता बारेमा विशेष जानकारी सभाको आयोजना गरेको थियो । BGNCCC-Uk का संयोजक रिटायर्ड लेफ्टेनेन्ट हरि बहादुर गुरुङज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । BGNCCC-UK/Nepal का अभियानका प्रमुख सल्लाहकार तथा गोर्खा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईज्यूले आफ्नो भनाईहरु राख्नु भएको भिडियो हेर्न नभुल्नु होला । धन्यवाद
5 OCTOBER 2025 आईतवारका दिन EMPIRE HALL ALDERSHOT मा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति-यूके/नेपाल र BGNCCC-UK/Nepal ले भूपू गोर्खाका मुद्धाको बारेमा र वंशजको नागरिक्ता बारेमा विशेष जानकारी सभाको आयोजना गरेको थियो । BGNCCC-Uk का संयोजक रिटायर्ड लेफ्टेनेन्ट हरि बहादुर गुरुङज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । BGNCCC-UK/Nepal का अभियानका प्रमुख सल्लाहकार तथा गोर्खा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईज्यूले आफ्नो भनाईहरु राख्नु भएको भिडियो हेर्न नभुल्नु होला । धन्यवाद
Share This Story, Choose Your Platform!
Page load link
Leave A Comment